You are viewing the translated version of नेपाल गुणस्तर प्रमाणपत्रको निमित्त दरखास्त.

Schedule 2
नेपाल गुणस्तर प्रमाणपत्रको निमित्त दरखास्त

(नियम ७ को उपनियम (२) सँग सम्बन्धित)
नेपाल गुणस्तर प्रमाणपत्रको निमित्त दरखास्त

नेपाल गुणस्तर कार्यालय,
……………………
काठमाडौ नेपाल ।
महाशय,
…………….. (ठाउँ) मा …………… को नामले उद्योग व्यवसाय गर्ने म । हामी निम्न विवरणको पदार्थ
। प्रक्रिया । सेवाको सम्बन्धमा गुणस्तर प्रमाणपत्र लिनको लागि निवेदन गर्दछु । गर्दछौं ।
(१) पदार्थको विवरण –
नाम –
किसिम –
नाप । परिमाण –
ग्रेड –
तौल –
(२) प्रक्रियाको विवरण –
किसिम –
ग्रेड –
अन्य –
(३) सेवाको विवरण –
किसिम –
ग्रेड –
अन्य –
(४) सम्बन्धित गुणस्तरहरू सम्बन्धी विवरण ः–
……………………………..
(५) उपरोक्त पदार्थ । प्रक्रिया । सेवा सम्बन्धी आंकडाहरू निम्न बमोजिम छन् –
गत वर्ष २०. . . . . . . . . . . . देखि २०. . . . . . . . . . . . . . सम्म उत्पादित पदार्थ परिमाण . . . . . . . . . . . . . . . . . . . . . . . . . . . उत्पादित पदार्थबाट आर्जन गरेको रकम . . . . . . . . . . . . . . . . . . . . . रुपैयाँ ।
प्रक्रियाबाट आर्जन गरेको रकम – . . . . . . . . . . . . . . . . . . . . . . . .

रुपैयाँ ।प्रक्रिया प्रचलनको स्थिति –. . . . . . . . . . . . . . . . . . . . . . . . . .

 

 

 

 

सेवाबाट आर्जन गरेको रकम ः–. . . . . . . . . . . . . . . . . . . . . . . रुपैयाँ ।
(६) उक्त पदार्थ । प्रक्रिया । सेवा सम्बन्धित गुणस्तर बमोजिमको छ भनी निश्चित गर्न ः–
मेरो । हाम्रो निरीक्षण तथा परीक्षण आयोजना (स्किम) केही छ । छैन आवश्यक परेमा कार्यालयले
सिफारिश गरे अनुसारको निरीक्षण तथा परीक्षणको आयोजना (स्किम) कार्यान्वयन गर्न तयार छु । छौं ।
उद्योग वा संस्थाको नाम ः–…………..
कार्यालय रहेको ठेगाना ः–…………..
कारखाना रहेको ठेगाना ः–…………..
दरखास्त दिनेको सही ः–…………..
नाम ः–…………..
दर्जा ः–…………..
मिति ः–…………..